दक्षिण एशियाली देशमा बाल विवाहको कुरिति हट्न सकेन
मधेस र कर्णाली प्रदेशमा अझै बलपूर्वक बाल विवाह गर्ने चलन
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । काठमाडौंमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटान लगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह विवाह गराउने चलन रहेको निस्कर्ष निकालेका छन् । नेपालको मधेस प्रदेश र कर्णाली प्रदेशमा बालिका विवाह गर्ने प्रचलन अझै उस्तै रहेको औंल्याएका छन् । बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलेको एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कुरिति अझै हट्न नसकेको बताए ।
दक्षिण एशियाली देशमा विभिन्न संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन् । यही ज्वाइनिङ फोर्सको काठमाडौंमा भएको बैठकले बालबालिकामाथि अझै असुरक्षा रहेको, यौन हिंसामा पर्ने गरेको, बालबालिका कुलतमा फस्ने डर बढ्दै गएको निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_iq4IjSB75N_ti8jczll0mymavtry9gpjui7j300htflcs9hxillr2s4p4ht3uexu1eqkkzy.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया