कांग्रेस-एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकियो: बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् ।
स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा शहिदहरूको भन्दा काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देखेर होला नगरसभा बैठक रोकेर गएको मेयर बालेनले बताएका छन् ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_iq4IjSB75N_ti8jczll0mymavtry9gpjui7j300htflcs9hxillr2s4p4ht3uexu1eqkkzy.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया