सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय विरुद्ध सर्वाेच्चमा रिट दायर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_Z7AfbAYhq4_mv8lidhshmzytddnfkfbpppreibczr2s8olmri4vokwajaau13ums1uh6ykp_dYNwa8aVKZ_is4a8ob6s1z8a4pfb8cjqdlnbvfthbme8fqvmokfj4p8bkdjshtk4koyxhce_WcYZAEpruL_neb9hvge3ldhvz8joicseuggkuruvodqhp24rbbvohhus6jjtccnj8lbuevg.jpg)
सरकारले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ठूलो संख्यामा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने देखिएको भन्दै अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्ले २४ जेठमा सामाजिक सुरक्षा भत्ता वितरणको लागि विभिन्न २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । सरकारले जिल्ला प्रशासन कार्यालय र ५४ वटा इलाका प्रशासन कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने जनाएको छ । अधिवक्ता पोखरेलले वर्षा र बाढीपहिरोको समय, यातायातको साधन नचल्ने, पहाडी र दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउने कुरा असम्भव भएकोले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्काल रोक लगाउन माग गरेका छन् । रिटको पेसी ४ असारलाई तोकिएको छ ।
![बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_gcW2TuGwQP_mfwc5i22ybx7talhzaiuvz5si3xxsliu5rdpo3v5h0shqbsyhsqceej1pisb_RrulbOL4Fx_n7pjwgc8jkvviijy57alrgh08urrr09ri0jl3xpdoti0ubfnlhdvrk6ga3d9.jpg)
बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि
आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको अर्थमन्त्रीको स्पष्टिकरण
विनियोजित शीर्षकमाथिको खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत
![परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_r9L1fWq7L2_pdwh6dfr8gwi237pnzcmzqgzswmugvt7zv8rqwxxizlmeukieuq8h2gaxhwr_YgkYAESmmx_alooxjf5m0hfty5jbypcjtjofxdjddk9awbzssrp2y3ipvorwcxxwi5plhlz_TcUfYW9JWI_f41qpk0su4y2ifzbhw85vglunzyecpt0ny5ejljo6mhwuyp89womdcwrou2f.jpg)
परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन नेपालद्वारा चीनसामू प्रस्ताव
![मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(1)_BecRAb2BA9_wrqvcefdonbtodsngq8dmlqzh4rkwchdidldzefltsgnhjgc2ll8f82nnoks_AKtx9Dmew3_asdw9o9wvuxlpp6q5rftzlg1iqqvdmrpmbguxuwbest0hdoaosrwkbhrws0d.jpg)
प्रतिक्रिया