ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ
नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तेजविक्रम थापा, सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जनलाई नियन्त्रणमा लिएको हो । थापा सहकारीका अध्यक्ष, राजकर्णिकार व्यवस्थापक र कीर्तिपुरका महर्जन र सापकोटा संस्थाका सदस्य हुन । उनीहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
अध्यक्ष थापा कृषि, गोरखा टेलिभिजन, यति हब्र्स, इन्टेन्सिव एग्रिकल्चर लगायत संस्थामा आबद्ध रहेको प्रहरीको भनाइ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । उनीविरुद्ध ५ सय ६६ जनाले जाहेरी दिएका छन । त्यस्तै पीडित वचत कर्ताहरु २ हजार ५ सय ३१ र जिम्मा निक्षेत्र २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ । निजहरुबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचय पत्र बरामत भएको प्रहरीले बताएको छ ।
![पाँचबुँदे सहमतिसँगै रुबी खानले तोडिन् अनशन](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp%2520Image%25202024-06-24%2520at%25209.11.58%2520PM%2520(1)_NBPfFrE5Tz_jinakilatsehp6tl9smadnrlgzfldz9gwddulwyecwkrxwvk62rjzhygw68v_sJVAwHgIK3_0sisgy5jearpeqrecmbtsxlo8nhukmjy5op2gckjjedw8vkaxszz3r6dz71b.jpeg)
पाँचबुँदे सहमतिसँगै रुबी खानले तोडिन् अनशन
![६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold_8HDD68HITp_tmdz8s3lkcg1wvz60dlkok3i3rlszni71fvptm31zwph6hlxhfcssxgfby32_5s7U467Tb8_txpweodg1volwubrigkazljjoqwtuvaxshd9bodibgwztbrgyw7ug6nnayyf.jpg)
६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा
![नेपाल–चीन सचिवस्तरीय बैठक काठमाडौंमा जारी, व्यापार-सीमा व्यवस्थापनबारे छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_FpgqPehCkt_ygxynnk0jtd5y4z7q8uo80vujxmsjqe1nnompw7rezzmiv7eurl5msgzwjcb.jpg)
नेपाल–चीन सचिवस्तरीय बैठक काठमाडौंमा जारी, व्यापार-सीमा व्यवस्थापनबारे छलफल
![प्रतिनिधि सभामा आज अर्थमन्त्री पुनले बिनियोजन विधयेक निणर्याथ पेश गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/sansad%25252525252520bhawan_lRSJeZ2c56_arlo4unaefgu3clb0wrdidybw156jovru4dhn52y1uenwxzxwyc3tpvo9bfg_JDUfukNb9b_m8ebadv2vteqgw3qdjtwhhkfwhwvlq3uw1zkbgznipzc8vsuqxnhamgua8k5_4iRyv4sywg_cgm5rh3fpt67j01uuwytyuoqxijfdgiwhylfuvsxz0g5hmteoj9nytwjic95_9b2ngHTqtP_dd5zdehvik4nmlax5v6seji3akovvydl8eyvrpikodxtovgonrval8twmdef_8ALWxbykS5_knbxpet30vbrcpetqdplj7kqcdl0c2rse4gtuoewzkkd8yuvk8xckotbw4sg_zflQF4GwNo_spjioho9cosnat5x4k90h99wd7sdwcic3uuvwdebvoukyubtrciz1nxvad5k_1tvxIASNbU_wccennujozxbg5qljksg5re1yozejv1gas35pxesvl71jxnibvhddayc43vl.jpg)
प्रतिनिधि सभामा आज अर्थमन्त्री पुनले बिनियोजन विधयेक निणर्याथ पेश गर्ने
![देशभरका त्रिचालिस स्थानीय तहले निर्धारित समयमा ल्याउन सकेनन](https://snowberry.prixacdn.net/media/gallery_folder/local-government-esthaniya-sarkar_CDrsAcp37j_mpwml26pv43apx6z301dlzn7qnuhbfnbgjim2dinskri8wxaj42m8awyyjub_G9D4Lp79yM_0v3bj52pokasebdbclsrf16qjgmspqsf0vvjxi6m5pfmwxkzbnhirzloolex.jpg)
देशभरका त्रिचालिस स्थानीय तहले निर्धारित समयमा ल्याउन सकेनन
विकिलिक्सका संस्थापक असान्ज पाँचबर्षपछि जेलमुक्त, गल्ती स्वीकार गरेर जेल बस्नुन…
बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलोपटक टी—२० सेमिफाइनलमा
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_0W3hWiMn8C_y79uinnlj4v0wotrcdhhtieqpbuvhwkpyhscamllkn93inzhy91186wu0kgx.jpg)
प्रतिक्रिया