BREAKING:
सामान्य अवस्थामा सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: रक्षामन्त्री माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने संसद् सचिवालयका कर्मचारीको चेतावनी १२ बर्षमा निकालिने पचली भैरवको जात्रा आज समापन अमेरिकाको अर्कान्ससस्थित सुपरमार्केटमा बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु स्थानीय तहलाई आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने चटारो मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर मेयर बालेन शाह स्वदेश फिर्ता नेपाल ६ महिना बसेर अनुसन्धान गर्न चाहने विद्यार्थीलाई भिसा दिने तयारी गृहमन्त्री लामिछानेविरूद्ध मुद्दाको सुनुवाइको पेशी आज तोकिँदै शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने मन्त्री श्रेष्ठको दाबी सिंहको जस्तो मुटु भएको गृह मन्त्रीलाई फाइल खोल्न केले रोक्यो ?- सांसद थानी संसद सचिवालयका कर्मचारीद्वारा महासचिवको कार्यकक्ष घेराउ गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली बनाउन संसदमा लिङ्देनको प्रस्ताव रोष्ट्रममै बजेट पुस्तिका च्यात्दै लिङ्देनले भने: राज्य स्रोतमाथि मनपरी कतिदिन सहने ? निर्जला एकादशीः आज घरका मठमा तुलसीको दल राखिँदै भौतिकमन्त्रीमाथि ज्ञानेन्द्र शाहीको आक्रोश: कर्णालीलाई विभेद गर्न पाइदैन ! अन्तर्राष्ट्रिय विकास संघको बैठक सुरु, नेपालका लागि सहुलियतपूर्ण सहायता महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ चीन सरकारको उच्चस्तरिय टोली आज नेपाल आउदै बीएण्डसी कलेजलाई सम्बन्धन दिने सर्वोच्चको फैसलामा पुनरावलोकन गर्न डाक्टर केसीको माग तीलगंगा क्षेत्रका घर जग्गा खाली गर्न १५ दिनको म्याद गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै रुसी राष्ट्रपति पुटिन आज उत्तर कोरिया भ्रमणमा निस्कदै टी–ट्वान्टी क्रिकेट:  वेस्ट इन्डिजद्धारा अफगानिस्तान १०४ रनले पराजित गोजीमा राजीनामा बोकेर हिँड्नु रास्वपाको पहिचाननै हो : प्रधानमन्त्री दाहाल विकासको नाममा खोला, कुला मासेर सडक निर्माण थालेपछि स्थानीयहरु आन्दोलित पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको अध्यक्ष नेपालको दाबी कुकुरलाई क्रुरतापूर्वक तड्पाउँदै हत्या गर्ने तीनजना पक्राउ संसद सचिवालयका कर्मचारीहरुको माग पुरा गर्न सरोकारवाला पक्ष सकारात्मक रंगेलीका अतिविपन्न महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाइ तालिम व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुँदै लुप्राङका किसान ट्यांकर मजदुरसँग सहमति जुटेसंगै पेट्रोलियम पदार्थ आपूर्ति सुरु दार्जिलिङमा रेल र मालबहाक गाडी ठक्कर खाँदा ५ जनाको मृत्यु काठमाडौंका मेयर बालेन साह ब्राजिल प्रस्थान ट्यांकर चालक संघका प्रतिनिधि र सरकारी अधिकारीविच वार्ता सुरु ३ करोड २९ लाख खर्चेर गाडी किन्दै राष्ट्र बैंक विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना पक्राउ ६ किलो सुनसहित काठमाडौंमा चिनिया तस्कर पक्राउ काठमाडौंका पेट्रोल अभाव, पम्पमा सवारी साधनको ताँती वर्तमान सत्ता समीकरणमा खटपट छैन: प्रधानमन्त्री दाहाल जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेल र समकक्षी फ्रान्क वाल्टररबीच भेटवार्ता आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद, हर्षोल्लास पूर्वक मनाउदै नेपालले टि ट्वान्टी विश्वकप जितविहीन यात्राका रूपमा टुंगियो टी ट्वान्टी आईमा सन्दीपको  एक सय विकेटको कीर्तिमान ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित सर्लाहीमा सञ्चालित अबैध स्वास्थ्य संस्था र क्लिनिकहरुमा प्रशासनको छापा शेयर बजार नेप्सेमा दोहोरो अंकले गिरावट बैदेशिक रोजगार विभाग अगाडि आइटी आर्मीको विरोध प्रदर्शन नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन विश्वप्रकाशको प्रस्ताव ठगी आरोपमा कृषि विकास सहकारीका अध्यक्षसहित चार जना पक्राउ बजेट पूर्वाग्रह राखेर निर्माण गरिएका राप्रपा अध्यक्ष लिङदेनको आरोप प्रतिनिधिसभा बैठकमा लगानी सहजीकरण संशोधन विधेयक प्रस्तुत नगरसभामा राजनीतिक पार्टीको धङधङी बोकेर नआउन मेयर शाहको आग्रह बिरामी सङ्ख्या वृद्धिसँगै तराईका मुख्य सहरमा रगत अभाव प्रशासकीय अधिकृत नहुँदा धरान उपमहानगरमा भुक्तानी रोकियो फर्सडांगी—दोमाना सडक खण्ड मर्मत सम्भार नहुँदा आवत जावतमा मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: नगर प्रमुख तामाङ मनकामना केबलकार ५० दिन बन्द हुने पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने काठमाण्डौमा यो वर्षकै सबैभन्दा बढी गर्मी रेकर्ड, तापक्रम ३५.३ डिग्री सेल्सियस मापन युरोप भ्रमणका क्रममा राष्ट्रपति पौडेल जेनेभाबाट बर्लिनमा प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमा छलफल जारी सहकारी अपचलन संसदीय छानविन समितिको बैठक आज बस्दै इजरायलद्वारा रफाहमा दर्जनौं घर जलाएर ध्वस्त, कम्तिमा अठ्ठाईस प्यालेस्टिनीको मृत्यु टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने अर्थमन्त्रीको आश्वासन सय दिनभित्र विधि बसाउने काम गरेको गृहमन्त्री लामिछानेको दाबी प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको गगन थापाको टिप्पणी सरकारले विकास काममा आवश्यक ध्यान दिन सकेनः अध्यक्ष ओली युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजदेखि सुरु हुँदै रुसी सम्पत्तिबाट युक्रेनलाई पचास अर्ब डलर ऋण दिन जी सेभेन मुलुक सहमत तीन दिन तराई क्षेत्रमा तातो हावाको लहरको सम्भावना चितवनको फिस्लिङमा कारसँग ठोक्किएको बस त्रिशूली किनार खस्यो पूर्वी नेपालको ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोको प्रकोप शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नैपर्छः उपप्रधानमन्त्री श्रेष्ठ मतदान प्रक्रिया स्थगित गरी सहमतिबाट पदाधिकारी चयन गर्ने जसपाको निर्णय जलवायु परिवर्तनको सबैभन्दा खराब असर नेपालले खेपिरहेको छ: राष्ट्रपति पौडेल टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैनः मन्त्री शर्मा सांसदहरुद्वारा रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह बंगलादेशका नोबेल पुरस्कार विजेता युनुसलाई भ्रष्टाचारको आरोप बजेट हेर्दा कर्मचारी र मन्त्री पाल्ने बाहेक भूमि व्यवस्थामा केही छैन : सांसद शाही किसानलाइ समयमानै मल उपलब्ध गराउन रास्वपाको माग गर्मी अत्यधिक बढेपछि वीरगञ्जमा थप तीन दिन विद्यालय बन्द विद्यालयका सटरहरु बन्द नगराउन महानगरलाई उच्च अदालतको आदेश सांसद केसी र मण्डलले संसदमा राखेको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, पारिश्रमिक बृद्धि, कर खारेजीको माग अर्गलीमा बजारका अधिकाशं होटल पसलमा म्यान नाघेका सामाग्री बिक्री वितरण कानुनी जटिलताले समयमै मृगौला प्रत्यारोपण गर्न नपाएको पीडितहरुको गुनासो गिरीबन्धु टि स्टेटका सञ्चालक छत्र गिरीको भनाई: 'गिरीबन्धु टि स्टेट राज्यको सम्पती होइन, अफवाह फैलाइयो' बुटवलको ऐतिहासिक जितगढी किल्ला ओझेलमा कर्णालीको प्राकृतिक स्रोतसाधनलाइ सदुपयोग गर्न सके समृद्धि हासिल गर्न सकिन्छ: मुख्यमन्त्री कडेल पाल्पाको तिनाउमा जीप दुर्घटना, तीन जनाको मृत्यु राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता प्रतिनिधि सभामा आजपनि मन्त्रालयगत बजेटमा छलफल जारी मडिया र विज्ञापन उद्योगबीच आचारसंहिता लागू गर्ने सम्झौता कुवेतको माग्फा आगलागीमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो वेस्ट इन्डिज आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको शीर्ष आठमा आन, नान, मिडिया सोसाइटी र मिडिया एलायन्सको आचारसंहिता सम्झौतापत्रमा हस्ताक्षर सांसदलाई ५ करोड बाड्ने मधेस सरकारको निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो: रेशम चौधरी भारत भ्रमणमा प्रधानमन्त्रीले प्रोटोकल बाहिरका मान्छे राखेको सांसदको आरोप जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, अन्य पदमा निर्वाचन हुँदै क्रिकेट संघमा अनियमितता भएको एमालेको आरोप, छानविन आयोग गठन गर्न माग टी ट्वान्टी विश्वकपमा आज भारत र आयोजक अमेरिकाले प्रतिस्पर्धा गर्दै सभामुख घिमिरेसँग यूएईका राजदूतको शिष्टाचार भेट रुसी सेनामा भर्ना भएका दुई भारतीयको मृत्यु सांसदलाई ५ करोड बाड्ने मधेश सरकारको निर्णयविरुद्ध रिटको आज सुनुवाई संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु भारतको सेना प्रमुखमा उपेन्द्र द्विवेदी नियुक्त हुँदै दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४३ जना घाइते असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक युरोप-अमेरिक पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने चार जना पक्राउ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति शिक्षक संगठनको असन्तुष्टि प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमा आजपनि छलफल जारी नेवार समुदायमा आज सिथि नखः पर्व मनाइँदै जसपा नेपालको महाधिवेशन अन्र्तगत निर्वाचन प्रक्रिया सुरु, अध्यक्षमा यादव नै दोहरिने निश्चित टि २० विश्वकपः नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध विश्वकप क्रिकेट: अष्ट्रेलियाद्धारा नामिबिया नौ विकेटले पराजित अकुत सम्पत्तिपछि बागमतीका मेयरविरूद्ध ३० करोडको भ्रष्टाचार मुद्दा मनाङे र फ्लोर क्रस गर्ने देवकोटाले लिए मन्त्रीको शपथ अहिलेको समावेशितालाई कुनैपनि शासकवर्गले चाहँदा उखेलेर फाल्नसक्छः यादव नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता ३०० जनाभन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता सेनामा फेल भएकालाई काठमाडौँ नगर प्रहरीमा जागिर खुल्यो भारतमा प्रधानमन्त्रीलाई प्रान्तको मन्त्री जस्तो व्यवहार, यता बाटै बन्द गरेर तामझाम: ज्ञानेन्द्र शाही भारत भ्रमणमा भएको बिषयगत कुराकानीको प्रधानमन्त्रीले संसदमा जानकारी गराउनुपर्छ: रघुजी पन्त प्रतिनिधि सभामा आजवाट मन्त्रालयगत बजेटमा छलफल सुरु विदेशी विनिमय सञ्चिति बढेर १९ खर्ब नाघ्यो वागमतीमा श्रमाधान रोजगार मेला लतिपुरमा हुने एमालेलाइ सरकारबाट हटाउने र पार्टी ध्वस्त बनाउने गलत मनसायले पार्टी विभाजन भएको ओलीको दाबी मनसुन पूर्वी भुभाग हुँदै नेपाल भित्रियो एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी मधेस प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गण्डकी प्रदेशको बार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै राष्ट्रपति रामचन्द्र पौडेल आज युरोप भ्रमणमा निस्कदै काठमाडौ महानगरभित्र ११ विद्यालयका २३७ वटा सटरमा ताला राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा इजरायल र हमासबीच युद्धविराम गर्ने प्रस्ताव बहुमतले पारित विश्वकप र एसिया कपको छनोटअन्तर्गत नेपालले आज यमनको सामना गर्दै गाँजा महात्म्य" मानवको मानवीयता जगेर्ना गर्ने घुलित तत्व हुन्छ गाँजामा.. सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ ओलीले पार्टी बचाउन संसद विघटन गरेको अभिव्यक्तिप्रति माओवादी सांसदको असन्तुष्टि गृहमन्त्री लामिछानेविरुद्ध दायर रिटमा सुनुवाइ सकियो मोदीको तेस्रो कार्यकालको पहिलो निर्णय: किसानलाई २० हजार करोड दिने चिनियाँ र भारतीय लगानीमा ३ वर्षमा भित्रियो २७ क्विन्टल अवैध  सुन ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता नेपाली क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्य लागिपरेका छन्: पारस खड्का ग्लोवल आइएमइको “डिजिटल युनिभर्स” सञ्चालनमा विश्वकपमा सहभागी हुन वातावरण बनाउने सबैलाई सन्दीपले दिए धन्यवाद त्रिभुवन विमानस्थल दिउँसो आधा घण्टा बन्द रहने राष्ट्रपति रामचन्द्र पौडेल भोली युरोप भ्रमणमा जाने गस्तीमा खटिएका दुई प्रहरीको मोटरसाइकल दुर्घटनामा मृत्यु प्रधानमन्त्री दाहाल आज भारतबाट स्वदेश फर्कदै पश्चिम रुकुमको मुसिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै सन्दीप लामिछानेले बंगलादेश र दक्षिण अफ्रिकासँगको टी ट्वान्टी विश्वकपमा सहभागिता जनाउने सुनको मूल्य तोलामा चार हजार रुपैयाँले गिरावट ८१/८२ को मौद्रिक नीतिको लागि राष्ट्र बैंकले थाल्यो तयारी नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक भनेर हिँडनु लज्जास्पदः झलनाथ खनाल कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पुर्पक्षका लागि कारागार चलान विद्यार्थी पक्राउको विरोधमा मोरङमा विद्यार्थीको हिंसात्मक प्रदर्शन प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि उप-अनुसन्धान निर्देशक बनेका चौधरीविरुद्ध मुद्दा दायर झोलुंगे पुलमा फसेका ९ खच्चडको उद्धार प्रधानमन्त्री दाहाल भारत प्रस्थान धनगढीमा आज ’श्रमाधान रोजगार मेला’ शुरु हुँदै प्रतिनिधिसभाको बैठक स्थगित, २९ गतेदेखि मन्त्रालयगत छलफल हुने कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ मोदीले आज तेस्रोपटक प्रधानमन्त्रीको शपथग्रहण गर्दै टी–ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको दोस्रो जित भारतको दिल्लीमा नरेला औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी, तीन जनाको मृत्यु, ६ जना घाइते पर्वतको मोदी गाउँ पालिका तिलाहारमा  खानेपानी आयोजना अलपत्र उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः अध्यक्ष ओली उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा सरकारले भन्यो- समीकरण फेरबदल हुँदा राजदूत फिर्ता बोलाउने परम्पराकै निरन्तरता गाँजा खेती अध्ययन र खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने सुमनालक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरण: त्यो कसैसँग सम्बन्धित छैन, नाम-ठेगाना मिलेजस्तो लाग्दैन उपत्यकाको मेयर्स फोरमसँग प्रधानमन्त्रीको छलफल, बालेन अनुपस्थित नवनियुक्त मुख्यमन्त्री सिंहद्धारा १४ सदस्यीय मन्त्रिमण्डल गठन निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पैदलयात्रा सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ४५ हजारमा कारोवार लोकतन्त्र सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक राष्ट्रपति गृहमन्त्रीको मुद्दा मिलाउने अनुरोध नमान्दा कैलाश सिरोहिया पक्राउ परेको सम्भव सिरोहियाको दाबी प्रदेशलाई तारो बनाएर लोकतन्त्रमाथि प्रहार भैरहेको प्रधानमन्त्री दाहालको दाबी दश वर्षमा ३० खर्बको आइटी निर्यात, १५ लाख रोजगारी सिर्जना: प्रधानमन्त्री मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंह नियुक्त जनअपेक्षा अनुसार काम गरेमात्रै संघीयता बलियो हुन्छ: प्रधानमन्त्री आज विश्व खाद्य स्वच्छता दिवस सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै झापा र इलाममा वन फडानी संगै चोरी तस्करी बढ्दो विश्वकप छनोट खेलमा नेपाल यूएईसँग ४ – शून्यले पराजित बालेन शैली समर्थन गरेर कांग्रेसले गणेशमान, गिरिजा र कृष्णप्रसादको अपमान गर्‍यो : महेश बर्तौला संसदमा छलफल भइरहेको विषय थाह नपाउँदा संसद बने हाँसोको पात्र बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिइयो: अर्थमन्त्री पुन दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गरिन्छ: ऊर्जामन्त्री प्रतिनिधिसभाबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित ओलीले पौठेजोरी खेलेको स्वभनीय भएन, न्यूरोडमा बालेनको काम ठिक छ: विश्वप्रकाश अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरको निर्देशन गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्दैनन्: विश्वप्रकाश शर्मा ललितपुरमा घर घरमा नगर प्रहरी अभियान सुरु सुनको मूल्य हालसम्मै उच्च, एक लाख चौबालिस हजार रुपैयाँमा कारोबार मधेस सरकारबाट बाहिरियो जसपा, नयाँ सरकार गठन प्रक्रिया मनसुन तीन चार दिनभित्र नेपाल भित्रने जनकपुरहित तराई मधेशमा आज वटसावित्री पर्व मनाइँदै प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई टिकटकको सातौ पत्राचार सफा हिमाल अभियानमा ११ टन फोहोर, चार मानव शव संकलन कर्णाली प्रदेशको ८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक कुर्मी हत्या पीडितले राजधानीमा आन्दोलन गर्ने मोदीले शनिवार प्रधानमन्त्रीको सपथ लिने, प्रधानमन्त्री दाहालपनि सहभागी हुने फिफा विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै टी–ट्वान्टीमा ओमानलाई हराउदै अष्ट्रेलियाको विजयी सुरुआत बजेटको आकार र आर्थिक वृद्धिको लक्ष्यमा सांसदहरु पूर्वाग्रही भए: अर्थमन्त्री बजेट अर्थमन्त्रीले जे लेखे पनि हुन्छ भन्ने मानसिकतावाट आयो: गगन थापा खाद्यान्न आयातमा अग्रिम आयकर हटाउन उद्योगी व्यवसायीको माग मोदीले दिए पदबाट राजीनामा, तेस्रोपटक प्रधानमन्त्री बन्दै अग्नि सापकोटाको मुद्दामा तीन हप्तापछि फैसला आउने कालो झण्डा देखाउनेलाइ प्रचण्डको चेतावनी: कालो झण्डा देखाएर ब्लण्डर गर्नुभयो कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँः गृहमन्त्री चुरे संरक्षण अभियानमा सरकारले ध्यान नदिएको सरोकारवालाको आरोप विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुख रानाको आह्वान कोशी सरकारविरुद्ध परेको रिटमा सर्वोच्चको पुर्ण इजलासमा सुनुवाइ हुने सरकारी कोष परिचालन गर्न सके मनसुनजन्य विपदमा राम्रो काम गर्न सकिन्छ: गृहमन्त्री सुमना लक्षित ओलीको तुच्क्ष अभिव्यक्तिमा रास्वापाले संसदमा उठायो प्रश्न जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान बजेट सम्बन्धि प्रतिनिधि सभाको छलफल जारी, अर्थमन्त्री प्रश्नहरुको जवाफ दिने कार्यसूचि कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै विशेषमा मुद्दा फर्स्योट तीव्र, १०४ थान मुद्दा मात्र विचाराधीन बीपी स्वास्थ्य प्रतिष्ठानस्थित रक्त सञ्चार सेवामा रगत अभाव बिना कारण औषधि जफत गरिएको भन्दै व्यवसायीहरु आन्दोलित कात्तिकदेखि दूधको भुक्तानी नपाएको दुग्ध किसानको गुनासो लोकसभामा भाजपाको बहुमत पुगेन, सत्तारुढ गठबन्धनल नयाँ सरकारको दाबी पेश गर्ने टि ट्वान्टी विश्वकप क्रिकेट: नेपाल नेदरल्याड्ससँग छ विकेटले पराजित बजेट उत्पादनमुखी छ, महत्वाकांक्षी भन्न मिल्दैन: अर्थमन्त्री पुन मनसुनका लागि आवश्यक पूर्व तयारीमा लाग्न सांसदहरुको सरकारलाई ध्यानाकर्षण सत्तासिन पार्टीमै छलफल नभएको बजेट कसरी निर्माण भयो ? राजेन्द्र पाण्डे लिङ्देनले रोस्टममा उभिएर अर्थमन्त्री खोजेपछि बैठक स्थगित बोलेनप्रति योगेशको भद्धा टिप्पणी: ओलीमाथि मजाक गर्नु आफ्नै आमाको अस्तित्वमाथि चिथोर्नु सरह देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेस सांसदद्धारा सभामुखको रुलिङ रास्वपाका सांसदहरु राष्ट्रिय टीमको जर्सी लगाएर संसद बैठकमा टि ट्वान्टी विश्वकपका पहिलो खेलमा नेपाल आज नेदरल्याण्डसंग भिड्दै नेपाल र नेदरल्याण्डविचको क्रिकेट हेर्न ठुलो संख्यामा नेपाली डल्लासमा विश्वकप खेलअघि नेपाली टिमद्धारा युलेसस्थित पशुपतिनाथ तथा बौद्ध विहारको दर्शन सरकार पुर्नगठनको तयारीमा प्रधानमन्त्री दाहाल मनसुनमा अठार लाख जनसंख्या प्रभावित हुने गृहको आंकलन बजेट निर्माण व्यवसायी मैत्री छैन: निर्माण व्यवसायी महासंघ हमासद्वारा बन्धक बनाइएका थप चार जनाको मृत्यु भारतमा लोकसभा निर्वाचनको मतगणना जारी, भाजपा नेतृत्वको गठबन्धनलाई  अग्रता गिरिबन्धु टिस्टेट प्रकरण सम्बन्धि प्रश्नमा ओलीको जवाफ: बालेनलाई सोध्नू देशका विभिन्न भागमा विद्युत कटौती गरेकोमा सांसदहरुको आक्रोश मेक्सिकोमा इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन, पूर्वमेयर क्लाउडिया राष्ट्रपतिमा निर्वाचित देउवासँगको भेटवार्तापछि सिंहदरबारमा प्रचण्ड, केपी र माधवबीच छलफल गोदावरी नगरपालिका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्छ: ज्ञानेन्द्र शाही बजेटमाथिको छलफल सुन्दा वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल पेटीको लागि महानगरको भत्काएको सडकमा सडक विभागको कालोपत्रे दलित समुदायको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री चिकित्सक नहुंदा मेची अस्पतालको उपचार सेवा प्रभावित बञ्चरेडाँडा क्षेत्रस्थित सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गण्डकी प्रदेशको पोखरामा श्रमाधान रोजगार मेला सुरु जेठ ३१ देखि मनसुन नेपाल भित्रिने मौमस विभागको अनुमान आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना,एक जनाको मृत्यु प्रधानमन्त्री दाहाल र  माधव नेपालविच बालुवाटारमा भेटवार्ता १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्काउनु माननीय केपि ओलीज्यू । बालेन दक्षिण अफ्रिकामा सत्तारूढ 'एएनसी' ले ३ दशक पुरानाे बहुमत गुमायाे एम्बाप्पे रियल मड्रिडमा अनुबन्धित, युरोकप अघि सार्वजनिक गर्ने तयारी टी–२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा १३ साउनमा फैसला सुनाउने चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित चिनियाँ अन्तरिक्ष यान अतवरण प्रतिपक्ष दलका नेतासँगको भेटमा आत्तिनुपर्ने अवस्था छैन: माधव नेपाल देशमा महँगी, भ्रष्टाचार र विदेश पलायनको विकराल अवस्था छ: झलनाथ खनाल पाँच महिनामा ५ लाख बढी पर्यटक नेपाल भित्रिए अन्योलताका बीच सन्तुलित र संयमित बजेट आयो: अर्थमन्त्री पुन सुनको मुल्य तोलामा दुई सयले घट्यो विभिन्न मागसहित सडकमा उत्रिए सुनचाँदी व्यवसायी एकीकृत समाजवादीको महाधिवेशन तयारी तीव्र गेस्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित २ जना पक्राउ सहकारी ठगहरुलाई कारबाही नगरे लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: चित्रबहादुर केसी गिरिबन्धु,बाँसबारी ,बालमन्दिर,टेरामक्स सबैको फाइल खोल्न चाहन्छौं: मनिष झा सन्दीपलाई विश्वकप खेल्न भिसा नदिनु सिङ्गो देशमाथिको अपमान: ज्ञानेन्द्र शाही गृहमन्त्रीलक्षित खतिवडा: हुकुमी शासन चल्दैन, कानुन अनुसार गर्नुस् दाङको मालपोत कार्यालयमा गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते गृहमन्त्रीका अभिव्यक्ति स्वामित्व लिन वा रेकर्डबाट हटाउन प्रधानमन्त्रीलाई गगनको आग्रह चप्पल, हाफ पाइन्ट लगाएका जनतालाई संसद र सिंहदरबारमा किन रोकियो? सांसद न्यौपाने सत्तारुढ दलहरुसँग परामर्श नगरी ल्याएकाले बजेटमा गम्भिर त्रुटीहरु रहे: ओली स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना नियन्त्रणमा सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल, तीन दिनपछि अर्थमन्त्रीले जवाफ दिने मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भारतमा मत सर्वेक्षणका अलग–अलग नतिजा सार्वजनिक, नतिजा जुन ४ मा कार्यकर्तालाइ प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन ओलीको निर्देशन टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु आठौँ प्रधानमन्त्री कप भलिबल लिग काठमाडौंमा शुरु, पुलिस र हेल्प नेपालको विजय सुरुवात आज विश्व दूध दिवस नेपालमा पनि मनाइयो नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने चर्चित आरोही निर्मल पुर्जामाथि महिला आरोहीद्धारा यौन दुर्व्यवहारको गम्भीर आरोप लुम्बिनी र सुदुपश्चिमका तराईका जिल्लाहरुमा तातो हावाको लहर, स्वास्थ्य समस्या देखिनसक्ने भन्दै सतकर्ता अपनाउन आग्रह नारायणहिटी दरबार हत्याकाण्ड भएको आज तेइस वर्ष पूरा, राजा वीरेन्द्र शाहको वंशनाश भने अझै रहस्यमा त्रिभुवन विश्वविद्यालयको जग्गा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन ओली, दाहाल र नेपालबीच सिंहदरबारमा भेटवार्ता सोरू गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्ः अध्यक्ष नेपाल स्वास्थ्य कर्मचारीको मनोमानीले सेवाग्राही समस्यामा पार्किङ ओगटेको ठाउँ फुटपाथ बनाउँदा कसरी सडक साँघुरो हुन्छ ? मेयर शाह विष्णुकुमारी हत्यामा संलग्न पाँचजना पक्राउ १८ वटा निर्माण व्यवसायी-आपूर्तिकर्ता कालोसूचीमा सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ४२ हजार २ सयमा कारोवार सहकारी ठगीमा संलग्न प्रत्येकको हिसाब मागिन्छ: गगन थापा मनसुन छिटो भित्रिने संकेत,  एक हप्ता अघि नै मनसुनी बर्षाको सम्भावना पश्चिम तराईमा अत्यधिक गर्मीको कहर, जनजीवन नराम्ररी प्रभावित एकसठ्ठी जिल्लामा डेङ्गु सङक्रमण, एक हजार ७ जना बिरामी फेला आज विश्व सूर्तीजन्य पदार्थरहित दिवस ट्रम्प ३४ अपराधमा दोषी ठहर, राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने नेपाल र अमेरिकाविचको मैत्रीपुर्ण क्रिकेट भारी बर्षाले रद्द दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब २१ करोडको कारोबार दक्ष कर्मचारी अभाव र नयाँ कार्यशैलीले स्थानीय तहमा बेरुजु बढ्यो: महालेखापरीक्षक सन्दीप लामिछानेको अमेरिकाको भिषा फेरी अस्वीकृत मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँको बेरुजु नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरियो: अर्थमन्त्री पुन श्रम सीप र अनुभवको उपयोगबाट उद्यमशिलता विकास गरिन्छ: प्रधानमन्त्री सिरोहियालाई नागरिकता दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी संवैधानिक परिषद् सम्बन्धी विधेयक संसदीय समितिबाट पारित मधेस प्रदेशमा सत्ता समीकरणकै आधारमा सरकार बन्छः प्रधानमन्त्री प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयद्वारा कार्यदल गठन बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : राजदूत छन एक तहको भन्सार सुविधा नपाए मेल्टिङ प्लान्ट चलाउन सकिदैन: छड उत्पादक संघ सुनको भाउ तोलमा २ हजार ३ सय रुपैयाले बृद्धि वीरेन्द्रनगरको रातानाङ्ला नजिक जिप दुर्घटना, चार यात्रुको मृत्यु भीमफेदी कार दुर्घटनामा मृत्यु हुने संख्या तीन पुग्यो प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच भेटवार्ता पश्चिम तराईमा तापक्रम ४२ डिग्री नाघेपछि जनजीवन कष्टकर हिमाल सफाइ अभियानमा ४ मानव शव सहित ११ टन फोहर संकलन आफ्नाविरुद्ध भएको षड्यन्त्रको कानुनी उपचार खोज्ने सिरोहियाको चेतावनी बिपिसीको पुरानै महसुल कायम गराउन प्रधानमन्त्री सकारात्मक आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला सुरु भारतमा अहिलेसम्मकै उच्च गर्मी मापन, सरकारद्वारा लू को चेतावनी जारी नेपालले आज अमेरिकासँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्ने मापसे गरेर कारबाहीमा परेकाहरुलाई ट्राफिकसँगै सडकमा खटाइयो गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त आरोही सुरक्षाका लागि कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा दिल्लीमा तापक्रम ४९.९ डिग्री सेल्सियस पुग्यो, अपेक्षाभन्दा नौ डिग्री बृद्धि तलब सुविधा विवादमा सामसुङ इलेक्ट्रोनिक्स कामदारहरु हडतालमा बजेटमाथि प्रतिनिधिसभामा जेठ २० देखि छलफल हुने प्रशासकीय अधिकृत उपस्थित नहुँदा गाउँपालिकाका सेवाग्राहीलाइ समस्या परराष्ट्रसचिव लम्सालद्धारा राष्ट्रसङ्घका महासचिव गुटेरेससँग भेटवार्ता ठूलो दलको नेताको हैसियतमा कांग्रेसका पाण्डेले गण्डकीको नेतृत्व गर्ने गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुुनुवाइ हुँदै ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै बेल्जियम, स्पेन र पोर्चुगलद्वारा युक्रेनलाई सैन्य सहायता घोषणा नेपाल र युएईविचको विश्वकप छनोट फुटबल खेल साउदी अरवमा हुने प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड बजेट विनियोजन आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब विनियोजन शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब १६ अर्ब बजेट विनियोजन रोजगार बैंक स्थापना गरिने, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ६ अर्ब बजेट पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन कस्तुरी लगायतका वन्यजन्तु पालनको व्यावसायिक फर्म खोल्न दिइने गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गरिने , १५ लाखलाई रोजगारी कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान औषधि प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन थालिने विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न बजेटमा कार्यक्रम ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन बजेट मार्फत युवापुस्तामा आधारित हुने अर्थमन्त्रीको दाबी चिकित्सकको रेफरपछि सिरोहियालाई काठमाडौं ल्याइयो महिनावारीको समयमा महिला ट्राफिकले ड्युटी गर्नु नपर्ने सहकारी ठगीको छानबिनमा दलहरूबीच चारबुँदे सहमति

वेदमा 'गाँजा'

वेदमा गाँजा लाई भाँग वा विजय जस्ता नाममा लेखिएको छ। सुश्रुत संहिता वेदमा आधारित चिकित्सा तथा शल्य चिकित्साको एक प्राचीन संस्कृत पाठ हो। सुश्रुत संहिता तनहुँको देवघाटमा जन्मिएर दक्षिण भारतमा लामो समय आयुर्वेदिक मेडिकल प्राक्टिस गरेका मेडिकल क्षेत्रको पहिलो प्लास्टिक सर्जन आचार्य सुश्रुत सङ्कलित र सम्पादित ग्रन्थ हो। 

सुश्रुत संहितामा मूलतः नेपालमा दशकौँ देखि आज सम्म नियमित गाँजा खेती हुदै आएको धादिङ, मकवानपुर, गोर्खा र सल्यान आदि स्थानमा भेटिने गाँजाको सारतत्वको मैत्री फर्मुलेसन देखिन्छ। गाँजाको फरक फरक जातको (वैज्ञानिक बोटनिकल नाम एकै हुने समेतको) औषधीय वनस्पतिहरू सुश्रुतको फर्मुलेसनमा अटाएको छ।  

१६ औँ शताब्दी देखि अस्तित्वमा रहेको प्रमाणित भएको वेदमा आधारित मनोवैज्ञानिक चिकित्सा क्षत्रको अग्रणी ग्रन्थ भाव प्रकाश: आयुर्वेदको अति महत्त्वपूर्ण ग्रन्थ हो जसमा गाँजालाई सदुपयोग गर्न सक्दा यो "विजय" इन्द्रिय विजयमा सहयोगी हुन सक्ने शिव गुणी तत्त्वको भावमा यसका औषधीय खाद्य तथा ओखतिय गुणहरू बारेमा विस्तृतमा वर्णन भएको छ।

राजा वलभ: वेदमा आधारित अर्को पुरातन ग्रन्थ हो जसमा गाँजा लाई मूल औषधीय जडीबुटीहरूको विस्तृत सूचीमा  संलग्न गर्दै विभिन्न रोगहरूको उपचारमा यसको प्रयोग कसरि गर्ने भन्ने बिधि वारेको वर्णन उल्लेख छ।

गाँजाको औषधीय गुणको सन्दर्भमा अथर्ववेद, सुश्रुत संहिता, भव प्रकाशः, राजा वलभ: जस्ता निकै धेरै ग्रन्थ हरूमा चर्चा भएको भेटिन्छ। तिनीहरू मध्ये केहीको यहाँ चर्चा गरौँ।

अथर्ववेद:
भङ्गाश्वमेदिकायै नमः 
॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥
Bhangaashvamedikayai namah

आनन्द प्रदान गर्ने भाँगको सद्गुण लाई हार्दिक नमस्कार।
Salutations to Bhanga, the provider of joy.

अथर्ववेद:
यः सोमो राजसो विमोऽसूर्यो नम्यो नमः।
भङ्गाश्वमेदिकायै नमः
॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥
Yaḥ somo rājaso vimo’sūryo namyo namaḥ।
Bhaṅgāśvamedikāyai namaḥ॥

ज्ञान मार्फत सांसारिक दुख वाट जीवितै मुक्ति गर्न सक्ने राज मुक्ति दाता सोम तथा आनन्द (सत + चित + आनन्द)  प्रदान गर्ने तागत राख्ने गाँजाको सद्गुण लाई हार्दिक नमस्कार।
Salutations to Soma, the kingly liberator, and to Bhanga (cannabis), the provider of joy.

गाँजाको सन्दर्भमा सुश्रुत संहिता लेख्दछ :

सुश्रुत संहिता 
विजया च सुपर्णिका
॥ सूत्र स्थान, अध्याय ३८, श्लोक ६० ॥
Vijaya cha suparnika

विजया (गाँजा) सुपर्णीका (अर्को औषधीय बोट) भन्दा पनि गुणवान् छ। विजय लाई सुपर्णीका को स्थानमा प्रस्थापन गरेर औषधीय फर्मुलामा प्रयोग गर्न सकिन्छ।
Vijaya (cannabis) is better than Suparnika (another medicinal plant).

नोट: सुपर्णीका ( Dregea volubilis or Sneeze Wort) उच्च औषधीय मूल्यको आयुर्वेदिक हर्ब हो। सुपर्णीकाको पातको अर्कमा एन्टिअक्सिडेन्ट र जीवाणुरोधी गुण युक्त हुन्छ। दीर्घ रोगमा सुरक्षित प्रयोग हुने एन्टिअक्सिडेन्टको श्रोत रहेको सुपर्णीका  बाथ रोग, हेमोरोजिक सक, मधुमेह, कलेजोको चोटको उपचारमा, बुढ्यौलीमा देखिने  न्युरोडिजेनेरेटिव रोग र कार्सिनोजेनेसिस आदिको उपचारको लागि समेत उपयोगी हुने गर्दछ। रगत शुद्ध गर्ने तथा कपाल झर्ने, स्मरण शक्ति घट्ने जस्ता समस्याको उपचारको लागि बनाइने हिलिङ्ग खाद्य आयुर्वेदिक मुरब्बामा प्रयोग गरिने सुपर्णीका परम्परागत रूपमा विभिन्न अवस्थाका दुखाइ, सर्दी, जिऊ पोल्ने, सुन्निनेको उपचारमा उपयोग हुन्छ। सुपर्णीकाको फलफूलहरू घाँटी दुखाइ, छालाको इन्फेक्सन, एक्जिमा, दम, वाकवाक, खोकी, ज्वरो, आँखा रोगको उपचार र विषादी सेवनको उपचारमा उपयोग हुन्छ।

गाँजाको सन्दर्भमा भव प्रकाश: लेख्दछ:

भव प्रकाशः
विजया तिक्तशीतोष्णा कटुका कटुरोमणा। 
मदान्धा दीपनं हर्षा दैन्यदु:खविनाशिनी॥
॥ भव प्रकाश: श्लोक १७७॥
Vijayā tiktaśītoṣṇā kaṭukā kaṭuromanā। 
Madāndhā dīpanaṃ harṣā dainyaduḥkhavināśinī॥

गाँजा तीतो,  गर्मी र सर्दी (राप-ताप तथा  शीतल) गुणी तीक्ष्ण सुगन्धित हुन्छ। यसले नशा उत्पन्न गर्छ। भोक बढाउँछ। सुख ल्याउँछ र दुःख अनि पीडालाई नष्ट समेत गर्छ।
Vijaya (cannabis) is bitter, heating and cooling, sharp and aromatic. It induces intoxication, increases appetite, brings happiness, and destroys sorrow and suffering.

गाँजाको सन्दर्भमा राजा वलभःलेख्दछ:

राजा वलभः
शूलघ्नी विजया प्रोक्ता विशेषाच्चापि मारुतम्।
॥ राजा वलभः  श्लोक ९७॥

Śūlaghnī vijayā proktā viśeṣāccāpi mārutam।

दर्द, पिडा र दुखाइ कम गर्ने विजया (गाँजा) विशेष गरी वात विकारहरू सच्याएर स्वस्थ सन्तुलित गर्न प्रमुख भूमिका खेल्ने गुणको हुन्छ।
Vijaya (cannabis) is said to alleviate pain, especially from Vata disorders.

परम्परागत रूपमा हाम्रो संस्कृतिमा गाँजा लाई "शिव बुटी" भन्ने शब्द शब्द प्रयोग हुने गरेको छ। यद्यपि गाँजा लाई "शिव बुटी" भन्ने शब्द वेदमा होइन वेदमा आधारित वैदिक ग्रन्थहरू र लोक परम्पराको जिब्रोमा बसेको शब्दको रूपमा स्थापित भएको देखिन्छ। सनातन हिन्दु देवता शिवको गुण सँग नजिकको सम्बन्ध देखाउने क्रममा शिवसँग हिन्दु पौराणिक कथा र आध्यात्मिकतामा गाँजाको प्रसङ्ग जोड्ने गरिएको भेटिन्छ।

सनातन परम्परामा तपस्वी वा योगीको रूपलाई प्रायः शिवको भक्तको रूपमा चित्रण गरिने गरिन्छ। तपस्वी र योगीहरूले परम्परागत रूपमा आफ्नो ध्यान र आध्यात्मिक अभ्यासहरू गर्ने क्रममा आफ्नो ध्यान बाहिरी संसार वाट हटाउन र आफ्नै अन्तर्मनमा केन्द्रित गर्ने मनोवैज्ञानिक सहयोगीको रूपमा गाँजाको प्रयोग गर्ने चलन चलाएको देखिन्छ।  

तपस्वी र योगीहरूको त्यस प्रकारको जीवन शैलीलाई शिवको तपस्वी जीवन शैली ठानिन्छ। महाशिवरात्रि जस्ता केही हिन्दु चाडपर्वहरूमा शिवका भक्तहरूले भक्तको रूपमा आफूहरूलाई उच्च आध्यात्मिक अवस्था प्राप्त गर्न मद्दत गर्ने विश्वासमा शिवको पवित्र उपहार मानी विशेष गरी गाँजा सेवन गर्ने परम्परागत चलन रहेको छ। तपस्वीहरू, योगीहरू र शिवका भक्तहरू बिच  यिनै कारण वाट गाँजा लाई शिव बुटी भन्ने परम्परा चलेको देखिन्छ।

गाँजाको सन्दर्भमा अथर्ववेद लेख्दछ:

अथर्ववेद:
पञ्च राज्यानि वीरुधां सोमश्रेष्ठानि ब्रूमः।
दर्भो भङ्गो यवः सह ते नो मुञ्चन्त्व् अंहसः॥
॥ अथर्ववेद, पुस्तक ११, भजन ६, श्लोक १५॥

सबैभन्दा शक्तिशाली जडीबुटीहरूमा उत्कृष्ट सोमको जरा, डाँठ, पात, फूल र फल सबै पाँच भागहरू विशेष  उपयोगी छ। त्यस्तै गरी कुश, गाँजा, जौ,  अपराजिता र सोम पाँच अति मूल्यवान् शक्तिशाली औषधीय जडीबुटी (five sacred plants) हुन्। जसको उचित सेवनले  नैतिक मूल्यहरू बाट विचलित हुने पाप कर्म रुपी पथ भ्रष्टता, दुःख र रोग बाट जोगाउन सहयोगी हुने छ। त्यसको सदुपयोग गर्ने विधि र तरिकाको ज्ञान लिनु।

We honour five essential parts of potent herbs, especially soma: their roots, stalks, leaves, flowers, and fruits. We also honour darbha grass (Kusha - Poa cynosuroides दर्भो), cannabis (bhang – Cannabis sativa भङ्गो),  barley (Jaau - Hordeum vulgare यवः)  and Saha  (Aparajita  - Clitoria ternatea सह - Butterfly Pea or Shankhapushpi). We pray they protect us from sin (distraction from ethical and moral values), suffering, and disease.

 Note: here, ‘भङ्ग’ (bhang) refers to the cannabis plant.

गाँजाको सन्दर्भमा स्कन्द पुराण लेख्दछ:

स्कन्द पुराण श्रीशिव उवाच:
पञ्चद्रव्यानि भागेन यः पिबेच्छिवसन्निधौ।
तस्य नश्यन्ति पापानि दुर्लभं तस्य केवलम्॥
तत्क्षणात् क्रियते मुक्तिः पानं भङ्गायुतं यदा।
॥ स्कन्द पुराण, भाग १७, खण्ड २ ॥

Śrīśiva uvāca:
Pañcadravyāni bhāgena yaḥ pibecchivasannidhau।
Tasya naśyanti pāpāni durlabhaṃ tasya kevalam॥
Tatkṣaṇāt kriyate muktiḥ pānaṃ bhaṅgāyutaṃ yadā।

भगवान् शिव भन्नु हुन्छ:
मेरो ध्यान वा आराधनाको क्रममा पाँच पदार्थ ( गाँजा समेत समावेश रहेको) पेय पिएर व्यक्तिले आफ्नो मन ध्यान वा आराधनामा केन्द्रित गरी पाप कर्म रुपी ध्यान भङ्गता मुक्त रहेर मोक्षको अनुभूति गर्न सक्दछ।गाँजाको  सेवनले गर्दा तत्काल मनलाई एकाग्र गरी इन्द्रिय अनुभूतिको प्रभाव वाट मुक्ति गर्न सहज हुन्छ।

Lord Shiva said:
He who drinks the five substances (including bhang) in my presence,
His sins are destroyed, and liberation is attained.
Immediately, liberation is achieved when bhang is consumed.

पौराणिक कथा हरूमा समुद्र मन्थनको समयमा पृथ्वीमा खसेको अमृत बाट गाँजा उम्रिएको मानिने हुँदा यसलाई  पवित्र ईश्वरीय जडीबुटी मानिन्छ।शिव पुराणको कथा बचनमा शिवको गाँजा सहित विभिन्न जडीबुटीहरू सेवनको सन्दर्भ वाचन गर्ने गरिन्छ। 

पौराणिक कथा वचनको क्रममा शिवले हिमालयमा गाँजाको बोट व्यवस्था गरी गाँजाको सेवन गरी आराम र ध्यान गर्न प्रयोग गर्ने गरेको कुरा गरिन्छ। शिवलाई भूतनाथ वा वैद्यनाथको नाम वाट समेत जानिन्छ। भूतनाथ वा वैद्यनाथको अर्थ "जडीबुटीहरूको भगवान्" भन्ने लाग्दछ। 

पुरातन ग्रन्थहरूमा पवित्र बिरुवाहरू उल्लेख गरिएको डोमेन मध्ये एक समेत रहेको र गाँजा मानवमा मानवीयता जस्ता ईश्वरीय गुणहरू निर्माणमा सहयोगी हुने अनुभूति मार्फत विकास भएको मान्यताले गाँजा लाई हाम्रो परम्परागत मान्यताले शिव बुटीको रूपमा ग्रहण गर्ने गरेको देखिन्छ।

प्रतिक्रिया

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर

सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी

सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी

देश सरकारले चलाएको छ कि अन्त कतैबाट ?  प्रदीप पौडेल

देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल

मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदहरुको भनाइ

मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…

भुकम्पले  चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचालन

भुकम्पले  चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…

दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु

दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु

मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने

मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने

गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु

गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु