बुटवलको ऐतिहासिक जितगढी किल्ला ओझेलमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_Yl5FaQHgnc_yx4net3nlu12vwca5tvezryvo7ecu6mhxdtbs9vbwdsxjlfqtvzkmh2ilzxy_p0aP6YH4GJ_nreozi1qvzjk0j4dg0cfo6c3wklwwnoymvyg1bfkypdnijbl0dwishfmqlf9.jpg)
बुटवलको ऐतिहासिक जितगढी किल्ला ओझेलमा परेको छ । नेपाल अग्रेज युद्धमा नेपालीले जित हासिल गरेको बुटवल उपमहानगरपालिका एकस्थित किल्लामा पुरातत्व विभागको ध्यान पुग्न नसकेको हो । किल्लाको संरचना र प्रचार हुन नसक्दा नगन्य मात्रै पर्यटक यहाँ पुग्ने गरेका छन ।
किल्लामा दैनिक ४० देखि ५० जना आन्तरिक पर्यटक घुम्नका लागि पुग्ने गरेका छन । ऐतिहासिकता नमेटिने गरी संरक्षण अघि बढाउनुपर्ने सुझाव संरक्षण समिति र स्थानीयको छ ।
पछिल्लो समय सिमेन्ट र फलामवाट बनेका संरचनाले यहाँको ऐतिहासिकतालाई समेत ओझेलमा पारेको छ ।किल्लामा आधुनिक हतियार सहित आएको अंग्रेज फौज कणेल उजिरसिंह थापाको नेतृत्वको सेनासँग पराजित भएको ईतिहास रहेको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया