विश्वकप र एसिया कपको छनोटअन्तर्गत नेपालले आज यमनको सामना गर्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(2)_CNfHeQfGEg_yq0rp5by7khupbpvhvteqytqrvtknqmfdro4wdu9uut1s9d4mf4e7nrqhxah_A6YCMNfP1r_iuenzlrtskta5dtxy8utrbyzu1sardlmgwscy3c50bc5okq5elsgulrheo6z.jpg)
फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै छ । खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम राति पौने १२ बजे सुरु हुने छ । खेल यमनमा हुनुपर्ने भएपनि नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि खेल न्युट्रल भेन्युमा हुन लागेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आज नेपालका तर्फबाट १ सयौँ खेल खेल्दै छन् । उनी नेपालका लागि १ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो र एकमात्र खेलाडी बन्न लागेका हुन । नेपाल यसअघिनै फिफा विश्वकप छनोटबाट बाहिरिइसकेको छ । समूह ’एच’ मा नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ । दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया