भारतको दिल्लीमा नरेला औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी, तीन जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं । भारतको राजधानी दिल्लीको नरेला औद्योगिक क्षेत्रको एक कारखानामा शनिबार बिहान भीषण आगलागी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीका कारण तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। नरेला औद्योगिक क्षेत्रमा रहेको मुग दाल सुकाउने कारखानामा शनिबार बिहान ३ः३० बजे भीषण आगलागी भएको हो। खबर पाएलगत्तै प्रहरी र दमकलसहितको टोलीले आगलागीमा फसेका नौ कर्मचारीलाई उद्धार गरी अस्पताल पु¥याएको थियो, तीमध्ये तीन जनालाई मृत घोषित गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा श्याम, रामसिंह र वीरपाल छन्। घाइतेहरूलाई सफदरजंग अस्पतालमा रिफर गरिएको छ। कारखानाको ग्यास बर्नरमा काँचो मुग भुटेको पाइपलाइनमा ग्यास चुहिएर आगो फैलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया