प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई टिकटकको सातौ पत्राचार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_Z3UbdhBzfA_4jmx4i2rta7mq2ufzfkrxgmazavbya8fevlqpxjvvzfpsbfjaroeothtbljb_rP74JxgNix_pq6bwrmw861ndvrmnsw7kcafwluiw6mg4lcn1wmjzcbvb5oqvm5jmhxwgshv.jpg)
चिनिया स्वामित्वमा रहेको सामाजिक सञ्जाल टिकटकले प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई पत्राचार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन उसले आग्रह गरेको हो । टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले पत्र लेख्दै प्रतिबन्धका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । यसअघि पनि टिकटकले गत जनवरी २२ मा पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको थियो । सरकारसँग मिलेर काम गर्ने इच्छा र प्रतिबद्धता प्रस्तावका विच पनि प्रतिबन्ध फुकुवा नभएकोमा टिकटकले दुःख समेत प्रकट गरेको छ । यसविचमा टिकटकले नेपाल सरकारलाई सातपटक पत्राचार गरेको जनाएको छ । नेपाललाई अभिव्यक्ति स्वतन्त्रता र उदारवादी नीतिको पक्षमा रहेको मुलुकको संज्ञा दिदै टिकटकले चाँडो प्रतिबन्ध फुकुवा गर्न आग्रह समेत गरेको छ । सरकारले गत कात्तिक २७ गते टिकटकलाई प्रतिबन्ध घोषणा गरेको थियो ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया