कुर्मी हत्या पीडितले राजधानीमा आन्दोलन गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bake%25208_hN7ObhtYwz_o8hj0pynmvyklwjgxewtlnex6n5ynuyrfjyrrmyzgaisxrcjrjdxostwicic_IX15ayptdk_dilvjao8agfgqthri7wiltqswnoceceezmlp4qmopsmhobz51mxzpo5phk5u.jpg)
निर्मला कुर्मी हत्याको विषयमा सरकारबीच ३ पटकसम्म भएको सहमती कार्यान्वयन नभएको भन्दै पीडित पक्षले राजधानी काठमाडौँमै गएर आन्दोलन गर्ने भएको छ । छैठौ दिनसम्म जिल्ला प्रशासन कार्यालय बाँकेमा न्यायका लागी धर्ना दिए पनि माग सुुनुवाइ नभएपछि आन्दोलनका लागि पिडित पक्ष राजधानी काठमाडौँ लागेको छ । दोषिलाई कार्वाही गर्न नसकेकै कारण पिडित पक्षको न्यायका लागि जेल भरौं अभियानका साथ काठमाण्डौको यात्रा थालिएको महिला अधिकार मञ्ज बाँकेकी अधिकार कर्मी रुवी खानले बताइन् । । अधिकारकर्मी खानको नेतृत्वमा पिडित पक्षका सहित १५ जनाको टोली नेपालगंजबाट काठमाडौँ लागेको छ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया