सरकार पुर्नगठनको तयारीमा प्रधानमन्त्री दाहाल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-5-768x512_jkajCVEh0p_91c2v6gu3lfqshuez0r2euob1kn450gwgvncrknl2pgaoiu6yrxhlg2iazco_g2TAtw3gry_ntbt1qwsxlakr7ld5qnx4yslbnducatssmraij0f8srh1tzrcgdmkzp7fljw_NbGxucmw7i_ozzotspajni6lgynrdffpo6gmclvbvhbrjssy5reybbycg10zajuodj7ft4c_nmLpIUDgPy_tv2tfysnr4npicqn1mm0y6gtzmsdjmugg9ek415ow91uonkg1xf5fzcotxsq_bW2ITwPgHA_qsk9dur7jc29nbomil7uwmgpf2fcpm81th0kwcyey29ykzdojziqlwkagfv1.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुर्नगठनको तयारी थालेका छन । मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारहरुलाई पूर्णता दिन सत्ता साझेदार दल सहमत भएका हुन । एमाले र माओवादीबाट अब एक एक जना मन्त्री फिर्ता गरेर साना दललाई मन्त्रालय दिने तयारी भएको हो । माओवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय रिक्त गर्ने र उक्त मन्त्रालयमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ जाने भएकी छन् । एमालेबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खाली गर्ने तयारी भएको छ । त्यो मन्त्रालय जनमत पार्टीलाई दिने बताइएको छ । संघसँगै प्रदेश सरकारहरुलाई पनि पूर्णता दिने तयारी भएको छ । कोशी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना मन्त्री सरकारमा जानेछन् । मधेशमा एकीकृत समाजवादीको दावी बमोजिम दुई वटै मन्त्रालय छोड्न ओली–दाहाल सहमत भएका छन् । सुदुरपश्चिममा एमाले पनि सरकारमा जाने भएको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_1y5AFonpl0_fp7rjytzrsee07fywzgj6nrjlntltt7mmkp7f1fm5aqw1htffpm11o1wdcam.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया