प्रधानमन्त्री दाहाल र माधव नेपालविच बालुवाटारमा भेटवार्ता
मधेसवाट समाजवादीले मन्त्री फिर्ता बोलाउने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp%2520Image%25202023-01-04%2520at%252014.42.261672823514_EELI45yoxj_vph66qw9szb8pomwnz9glaonpffcimcv7wsfm9ns7fzwovxu6u72pbdx8dzo_h3tReEZKaJ_2nzkil4grspfllzqnuplbbwunpnbof5lrcfmozzcsyslufyvig8w3dofuwvf.jpeg)
नेकपा एकीकृत समाजवादीले आज सचिवालयको बैठक बोलाएको छ । बैठक आज दिउँसो बस्ने बताइएको छ । बैठकमा मधेस प्रदेश सरकारका विषयमा छलफल हुने बताइएको छ । मधेस सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाउने विषयमा निर्णय पार्टीले गर्न लागेको हो । मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ ।माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएसँग मधेस सरकार अल्पमतमा परेको हो । समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले र माओवादी केन्द्रले दबाब बढाइरहेका छन् ।मधेस सरकारमा समाजवादीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली सहभागी छन् । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो । भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताएको छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_TCTAyU084J_1xbq7bbjcijwnqh09gdcxrczfnufw3cxvykf8zfjaqkwzqnahlzpywy7wm1s.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया