प्रशासकीय अधिकृत उपस्थित नहुँदा गाउँपालिकाका सेवाग्राहीलाइ समस्या
![](https://snowberry.prixacdn.net/media/gallery_folder/20240402_155825_tcfCbJpzna_tbgliewbgguecz5dnibhupvcoig4s3lj79bcyrierz9iqn18qbex1t3iwhc8_R3d4sfX049_pcxv7h16czoui3hw5gem9g1e8hqjxeimzah2neebe947v8ljzcxvanwbsree.jpg)
सिरहाको विष्णुपुर गाउँपालिकाका सेवाग्राहीले प्रशासकीय अधिकृत उपस्थित नहुँदा समस्या भएको गुनासो गरेका छन । प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंह कार्यालयमा उपस्थित नहुँदा स्थानीय तहवाट हुनुपर्ने काम प्रभावित भैरहेको जनप्रतिनिधिहरुको पनि गुनासो रहेको छ । गाउँपालिका अध्यक्ष सत्य नारायण यादव काम विशेषले पनि फोन गर्दा सहजै नउठ्ने गरेको गुनासो गर्छन । कार्यकारी अधिकृत यसअघि सिरहाकै बरियारपट्टी, लक्ष्मीपुर पतारी गाउँपालिका रहदा पनि जनप्रतिनिधिसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । आर्थिक वर्ष सकिन थोरै समय बाँकी हुँदा कामको चाप भएपनि प्रशासकीय अधिकृतले त्यसमा चासो नदिएको गुनासो पनि सेवाग्राहीको छ । कार्यकारी अधिकृत नहुँदा फोनबाट सोधेरै जानकारी लिन सकिने सूचना लिन पनि कार्यालय नै पुग्नुपर्ने बाध्यता छ ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया