सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब १६ अर्ब बजेट विनियोजन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(5)_BjiwD4ffDr_ghqxjxzuxctcqlpuo1rdscscfjldcsrpv74bg1axoejoomfjj2ta8kikpxil_mDXKlAtbeP_lh3z4uqhhspjyzsh4ldap0dgcddjxqcozhsop558qxo4jf9spo7ibz2peuy3.jpg)
सरकारले सामाजिक सरक्षाका भत्ताका कार्यक्रमलाई केन्द्रित गरेर एक खर्ब १६ अर्बको बजेट विनियोजन गरेको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरी लक्षित वर्गमा केन्द्रित गरिने भने पनि बजेटमा कुनै कार्यक्रम ल्याइएको छैन।
अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार भत्ता उपलब्ध गराइँदै आएको छ।त्यस्तै कर्णाली र दलित परिवारकाे लागि भने ६० वर्ष माथिको नागरिकलाई यस्तो भत्ता दिइएको छ।
अन्य सबै किसिमका सामाजिक सुरक्षा भत्तासहित आगामी वर्ष एक खर्ब १६ अर्ब खर्च हुने अनुमान सहित सामाजिक सुरक्षा भत्ताको लागि बजेट विनियोजन गरिएको छ।
![बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर](https://snowberry.prixacdn.net/media/gallery_folder/rambahadur-bamjan-1068x580_Sjj16sEyFL_a9np05kcotbuqibgkdrkg1f3xkzh7tgzyg0h5fgjeo6e7oiy3kwtjpdxewtc_R9Ju8gyuUY_llvu6r84fe5qpqsnjppglftakeum5wpcgwzkzz4zhzmofvwphaaf2pzuc8im.jpg)
बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर
सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी
देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल
मुख्यसचिवविरुद्ध मुद्दा लाग्ने अवस्थाले भ्रष्टाचारको भयावह तस्वीर देखिएको सांसदह…
भुकम्पले चिरा पढेको भवनमा पढन बाध्य विद्यार्थी, एउटै कोठमा तीनवटा कक्षा संचा…
दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी, कम्तिमा २० जनाको मृत्यु
![मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने](https://snowberry.prixacdn.net/media/gallery_folder/melamchi_fTm3fsD1tE_bw2dmr9uqvrulfvwcensjf0vucurgfkl3xjbeyjp6zwtkp5w9bshvzrca8g6_0OpzZeXzeD_s4vxoalpv6dqpnsydf300398m6ndtsjhkshqb7clsg6lwwbxispvaqbwws1g_lfoxjRujhC_qsr7ygmsbhhrptedakkl0rdt2uc6r3nk02pdrk1z7uq3xuwrnjsctbggum5y.jpg)
मेलम्ची खानेपानी सुरुङको मूलद्वार आजदेखि बन्द, मनसुन अवधिभर पानी नआउने
![गाँजाको बहुउपयोगिता ढाकेर रक्सी तथा ड्रग खोल्ने कंस तत्त्व र असुर तत्त्वहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/ganja%2520final_76IqZvhvT9_zx6wm5icp5qq44qmtkvwxbf9vldytmar8uhjwfccj7pnhcr51zyriwdytshd_pYdoceADob_1gmpz5uswmubkclmzhwrvxdblmx2j8vlkxdylptclmsklvqbhoyydo0n67ss.jpg)
प्रतिक्रिया