कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(3)_up4sOTydYL_b4a72ugvsq3f6zfsy1yjceipg9pce9hreib5agmgbdp0gwb5ctaxl0fyol9e_JtYJqEv7QM_mh7hz3mej4q7uzqrwnrgarsijgvfaondrqvogahqsvjrmutbzpkyb0bgwyoj.jpg)
साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड बजेट छुट्याएको छ। प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
केही वर्षदेखि सञ्चालनमा रहेको कृषि बीमा कार्यक्रम अन्तर्गत सरकारले दुई अर्ब ५० करोड रूपैयाँ भुक्तानी दिन सकेको छैन।
कृषि बीमामा सरकारले प्रमियिम रकमका ७० प्रतिशतसम्म अनुदान दिँदै आएको छ।
सरकारले भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानको आन्दोलन स्थगित
![बाजुरामा आलुबाली सुधारका लागि कृषक पाठशाला सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20181202_131633_KPuwuT2t6j_c12iyd2cbtasvitueehhc6ircycqb0oz3h9k9aci7scmrfxlwnoegwwtwhip_xZoF7TKkf1_c61erq8q0nmlclduzc0s1qgovhnowfr4reda3rfs0tqh6xa0acgnxndwyxyn.jpg)
बाजुरामा आलुबाली सुधारका लागि कृषक पाठशाला सञ्चालन
व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुँदै लुप्राङका किसान
सिचाइ सुविधाले बागलुङका किसानलाई धान राप्न भ्याइनभ्याइ
![असारको पहिलो हप्तादेखि भारतबाट रासायनिक मल आउने](https://snowberry.prixacdn.net/media/gallery_folder/mal_VxESLFUu15_cbbv0p7uelsn5flcqhxydijwkp1qz7m5issv7evidbyl206r9w3blpuwrsqa_wJUWDRLBUx_d53tizifajr3nzbjnakulqcgvfrf2sgziajdtpg26p0qxqa8murwk3zk9jxe.jpg)
असारको पहिलो हप्तादेखि भारतबाट रासायनिक मल आउने
![आगामी आर्थिक वर्षको दशकलाई कृषिमा लगानी दशक घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/president-address-1-1452024120441_LT3dHirwGn_mxyioljniov8fzdhw22dguhe4haqtsr8nchoock0jgkulfdjhmuwzoeptyrz_He8pfwAjHY_8ilddtro5mihv1qw2pqrvxmoshni93m9x2zzklciu8iwmc4ciqvybgouyiku.jpg)
आगामी आर्थिक वर्षको दशकलाई कृषिमा लगानी दशक घोषणा
![आ.व ८१/८२ का लागि कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड बजेट सिलिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/images_8mEiRxgWUh_pvlbwhvghelutnruo5trvavprmjce5e4xnmizhk2afav9yqmdjbpgfrv1jp7_cWyEjjOPah_qp8nokfimwq2mqstwkhi8cm6cv8dwugagfqo9cnvszwkepivaw2auto3bhkc.jpg)
प्रतिक्रिया