गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताएका हुन् । उनले गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रहसमेत गरे ।
महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न आग्रह पनि गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र काँग्रेसका कोही व्यक्ति दोषी देखिए काँग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गरे ।
महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताए । उनले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्ने कुरामा बढी ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
![सेबोन अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/SEBON1672820748_SSkCtOtfYa_dsmffetkkpspfszostsljdftlskrdacqropcmcjklshvge4bm9l2tlsijydi_Ybsa1JedXM_gzopwsfpklqhvhvgptxbsgk0w98dkdidv3kyfugqikx2semg7hx1x2hj1eq1.jpg)
सेबोन अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ सुझाव
![पाँचबुँदे सहमतिसँगै रुबी खानले तोडिन् अनशन](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp%2520Image%25202024-06-24%2520at%25209.11.58%2520PM%2520(1)_NBPfFrE5Tz_jinakilatsehp6tl9smadnrlgzfldz9gwddulwyecwkrxwvk62rjzhygw68v_cmYuJyfboa_emlxek6eu2arfsoeov4ppwwtta1mbjknfwsuouatcase23mnvh7gbua7ocb1.jpeg)
पाँचबुँदे सहमतिसँगै रुबी खानले तोडिन् अनशन
![६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold_8HDD68HITp_tmdz8s3lkcg1wvz60dlkok3i3rlszni71fvptm31zwph6hlxhfcssxgfby32_eUfXOa6MyW_e8yfujs8dsud7nwwnq27xptlvtizf8l6vrbdupnbahxyjgsfvug1xigdjsh1.jpg)
६० केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा
![नेपाल–चीन सचिवस्तरीय बैठक काठमाडौंमा जारी, व्यापार-सीमा व्यवस्थापनबारे छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china-meeting_R80AviocaE_Tasr1fjbhM_jn8ad1FYEd_wyvnoji1xn3apj2h0dkhovx8etl0ywipyohmlctx3fq7rm1nlnisvbqeppih_HUkSECVk3F_wnuybsj6iukdyfsbm0ibdhmmueeeubqpbccsffza4iokmqspjbmnvzpdhkwz.jpg)
नेपाल–चीन सचिवस्तरीय बैठक काठमाडौंमा जारी, व्यापार-सीमा व्यवस्थापनबारे छलफल
![प्रतिनिधि सभामा आज अर्थमन्त्री पुनले बिनियोजन विधयेक निणर्याथ पेश गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/sansad%25252525252520bhawan_lRSJeZ2c56_arlo4unaefgu3clb0wrdidybw156jovru4dhn52y1uenwxzxwyc3tpvo9bfg_JDUfukNb9b_m8ebadv2vteqgw3qdjtwhhkfwhwvlq3uw1zkbgznipzc8vsuqxnhamgua8k5_4iRyv4sywg_cgm5rh3fpt67j01uuwytyuoqxijfdgiwhylfuvsxz0g5hmteoj9nytwjic95_9b2ngHTqtP_dd5zdehvik4nmlax5v6seji3akovvydl8eyvrpikodxtovgonrval8twmdef_8ALWxbykS5_knbxpet30vbrcpetqdplj7kqcdl0c2rse4gtuoewzkkd8yuvk8xckotbw4sg_zflQF4GwNo_spjioho9cosnat5x4k90h99wd7sdwcic3uuvwdebvoukyubtrciz1nxvad5k_q4rjSPD3Ji_bxofilv3ufwylemevk3lhgoavijc78tk5hdbsursl64ueicetfzv5xte8pup.jpg)
प्रतिनिधि सभामा आज अर्थमन्त्री पुनले बिनियोजन विधयेक निणर्याथ पेश गर्ने
![देशभरका त्रिचालिस स्थानीय तहले निर्धारित समयमा ल्याउन सकेनन](https://snowberry.prixacdn.net/media/gallery_folder/local-government-esthaniya-sarkar_CDrsAcp37j_mpwml26pv43apx6z301dlzn7qnuhbfnbgjim2dinskri8wxaj42m8awyyjub_mUsMYmaGsn_tw5j2czviypg6gojzjud44stfoueizgva5styedhdr3xyxaucsioekdig1mm.jpg)
प्रतिक्रिया