अमेरिकामा जुवाअड्डा चलाउने विद्यार्थी ?

काठमाडौं । सुन्दर भविष्यको सपना बोकेर अध्ययनका लागि अमेरिका पुगेका नेपाली विद्यार्थी हरूको भविष्य माथी संकट आउन थालेको छ।केही विद्यार्थीहरू अवैध धन्दामा लागेको थाहा पाएपछी अमेरिकी सरकारले नेपाली विद्यार्थी हरूको गतिबिधीमा निगरानी बढाएको छ।अनलाइन जुवा खेलाएर धन कमाउने लोभमा परेका एकाध विद्यार्थी हरूको संकास्पद गतिबिधी देखिएपछी अमेरीकी सरकारले उनिहरूको दैनिकी माथी निगरानी बढाएको हो।टेक्सासको वेजलिन विश्वविद्यालयमा अध्ययन गर्न भनेर गएका झापा घर भएका  भण्डारी थरका एकजना विद्यार्थी अहिले अनलाइन ग्याम्लिङका नाइके भएको र उनकै कारणले अन्य विद्यार्थी हरूलाइ अप्ठेरोमा पारेको हस्टन निवासी विद्यार्थीहरूको गुनासो छ।ती विद्यार्थी आफै पनि हस्टन टेक्सासमै बस्ने र उनको अवैध गतिविधीले गर्दा सिधासाधा विद्यार्थी हरू पनि अमेरिकी पुलिसको निगरानीमा परेको गुनासो गर्छन अमेरिकामा अध्ययनरत विद्यार्थीहरू।झापा बाट अध्ययनकै लागि अमेरिका पुगेका भण्डारीको जिवनसैलीमा एकाएक परिवर्तन देखिएपछी उनकै साथीहरू छक्क परेका थिए।मनिलाउण्ड्रिङ र जुवा अमेरिकामा विद्यार्थीहरूको पहुच भन्दा बाहिरको कुरा हो।तर ती भण्डारीले भने मेक्सिकन टिमसंग मिलेर अनलाइन जुवा खेलाउने गरेको अनुसन्धानले देखाएको छ।कुनैपनि बेला ती भण्डारी लाइ अमेरिकन पुलिसले पक्राउ गर्न सक्छ।नेपाल स्थित अमेरिकन दुतावासका एकजना कर्मचारीले दिएको जानकारी अनुसार ती विद्यार्थीले तेस्तो अवैध कारोबार गरेको होभने उनी धेरैदिन पर्दापछाडी बस्न सक्दैनन् अमेरिकन पुलिसले उनलाइ पक्राउ गरेर नेपाल फर्काउन सक्छ।

प्रतिक्रिया