आजवाट राष्ट्रिय सभामा आगामी आर्थिक बर्षको बजेटमा छलफल हुँदै

राष्ट्रियसभा बैठक आज  बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा केही बरेपछि सुरु हुने आजको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता माथि सभामा छलफल हुने कार्यसूचि छ । त्यस्तै संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने संसद सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया