सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
लमजुङ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन् ।
उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज बिहिबार उद्घाटन गरेका हुन् । गण्डकी प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।
भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।
![‘विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो’](https://snowberry.prixacdn.net/media/gallery_folder/urja%2520jalasrota_6tSDZHd2sf_b8mjbxk3aonkakadyd4mtxbietgwkkg6yifeixdeosgrfbgwpa4dfvkt0znt_oNKdhrXeFX_r9bj6zpwua42taow4wydmomxrmlqjc2ob2c1zu1k6h7qzavztgb1ozuckx0e.jpg)
‘विद्युत् कटौतीलाई लिएर प्रकाशित समाचार प्रायोजित हो’
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
![वर्तमान गठबन्धन फेल भए, यो व्यवस्था पनि ढल्छ : सांसद सिंह](https://snowberry.prixacdn.net/media/gallery_folder/amresh%2520sing_tEG2AgUaeQ_qlusj2baxcoigapzukyzsfakfpvdeyxvefrzc8i9ucdpvrm1yuiccqdwib0v_pjF3g64z3T_7i28sdosju5kw0uepbl9u1rnyfuebqlnka0zdxxygmhseis7mbvqrxppm86s.jpg)
वर्तमान गठबन्धन फेल भए, यो व्यवस्था पनि ढल्छ : सांसद सिंह
![छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/gupta-removebg-preview_TsDZZuk28c_k9fgq5dwtvmol236v0wjzkv0kgdqrhydy1ou5zopkwbgzdp8sxgxd8is6til_1OW4Sbg6d2_wh5wfgghvesosr65xnznpvkqxistq9miyxtqvjszaddzmntshgrzepdpm6pb.png)
छुवाछूतबारे बनेका कानुन कडाइका साथ लागू गर्नुपर्छ : मन्त्री गुप्ता
![धनुषामा बोराभित्र राखिएको अवस्थामा भेटियो युवकको शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dead-body_dhanush_bora-final_FJCd0IDt9F_us3xavspo62qwm6n4o3quwradxep1ksmpzoieuaf3f0gm2mzfck2zfmhjlcb_SLDeEG1mGE_vdv44mdeduyptwpbo4aqhnfzwpinyvavifjirvtzh5vy8kjp9eepo3fuienf.gif)
धनुषामा बोराभित्र राखिएको अवस्थामा भेटियो युवकको शव
![परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा](https://snowberry.prixacdn.net/media/gallery_folder/aarju%2520deuewa%2520rana%252020230827%2520sf_i9gSiul8kq_vi9cd10r8p07uinsbndoqyymnwaveykkmesivwjquuoykoymtu5tm1qje8vg_ch4WjFkIxE_b8aawxkrabcfbqwnr1q6nrqi9kls53fht06w8xx4ydz7ss1jgnr5xpfq1xxy.jpg)
परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा
![सुर्खेतमा घरभित्र निसास्सिएको अवस्थामा फेला परेका आमा–छोराको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/SURKHET_VTZxorwhNp_jdlezbvsq4vpv5qlcyhthagvquqdkwewly44f31lu9h3wdb76cdd899fedrf_mBmytVzucT_8emogg40dejtlt7h0aez224cabkkgseqipssaltpgzcxhzmwkagrcfdxjtmo.jpg)
सुर्खेतमा घरभित्र निसास्सिएको अवस्थामा फेला परेका आमा–छोराको मृत्यु
![लेखा समिति सभापतिलाई राजीनामा दिन माओवादीको माग](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi-768x371_isxwP451uq_h2fm9w474wi0opiy0zc4xvbf4ca2y5goz66ws8txplxkrkhxoz8ybxqw1fwy_e8IVOOl6Ay_kxrlcbnfcdfcpb9jrfp5xr61dnduhtltf3zbea3ildn8cmnaj9nkbwhorg29.jpg)
प्रतिक्रिया