कैलालीमा बजार अनुगमन

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाले खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसँगको सहकार्यमा बजार अनुगमन गरेको छ ।

किराना, खाद्य, माछा मासु पसल र होटलहरुमा गरिएको अनुगनका क्रममा बिभिन्न अखाद्य र म्याद गुज्रिएका बस्तुहरु फेला परेका छन् ।

सो क्रममा स्थानीय र ब्यापारीहरुले चार्डपर्व लक्षित भन्दा पनि नियमित बजार अनुगमन गर्न सुझाव दिए ।

प्रतिक्रिया