सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी झयाडीमा बस दुर्घटना भएको छ। काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटनामा परेको हो। बस दुर्घटनमा परि २ जनाको घटनास्थलमा मृत्यु भएको र  ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । 
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया