नेपाली हौँ भनेर गर्ब गर्ने भए राजालाई राष्ट्रपिताको रुपमा स्वीकारौँ

सिंहदरबारमा आयोजित माल्यार्पण कार्यक्रममा सहभागी भएकाहरुले राज्यले पृथ्वी नारायण शाहको योगदानलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले आफू नेपाली हौँ भनेर गर्ब गर्ने भए शाहलाई राष्ट्रपिताको रुपमा स्वीकार गर्नुपर्ने बताए । हेरौँ उनीहरुको भनाइ "हामीलाई भन्नु छ" मा ।

प्रतिक्रिया