नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

काठमाडौंको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसूति रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरू उपलब्ध गराइएको अस्पतालका निर्देशक एवं कार्यक्रममा संयोजक डा. कैलाशकुमार भण्डारीले बताए । 

डा. भण्डारीले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावना सहित शिविर सञ्चालन गरिएको बताए । उनले सुकुम्बासी र निम्न वर्गका नागरिकका लागि समाज प्रतिको उत्तरदायित्व निर्वाह गर्न शिविर सञ्चालन गरेको जानकारी दिए । उनले महिनामा दुई पटक शिविर सञ्चालन गर्ने जानकारी पनि दिए । 
रासस 

प्रतिक्रिया

पुल निर्माणमा खटिएका २ जना भेरी नदीमा खसेर बेपत्ता

पुल निर्माणमा खटिएका २ जना भेरी नदीमा खसेर बेपत्ता

सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सीले काठमाडौंमा बकतृत्व कला प्रतियोगिता गर्ने

सर्टिफाईड कलेज अफ अकाउन्टटेन्सीले काठमाडौंमा बकतृत्व कला प्रतियोगिता गर्ने

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ

फेसबुक,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्…

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्…

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध गराउँदै

घरको छानामा जस्तापाता राख्न शुक्लाफाँटा नगरपालिका विपन्न परिवारलाई रकम उपलब्ध…

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्यका लागि हो : अध्यक्ष दाहाल

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री लेखक

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी

निकुञ्ज र मध्यवर्ती क्षेत्रका समस्या समाधान गर्न गाह्रो भयो : प्रदेशमन्त्री चौधरी