आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको बताइएको छ ।
बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।
प्रतिक्रिया