बुकी पाटनको पृष्ठभूमिमा गुर्जा हिमाल

तस्बिरः रासस

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको रुघाचौरबाट देखिएको बुकी पाटन र पृष्ठभूमिको गुर्जा हिमाल । समुन्द्री सतहदेखि चार हजार मिटर उचाईमा रहेको रुघाचौर म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जादेखि ढोरपाटन जोड्ने पदमार्गको आकर्षण केन्द्र हो ।

प्रतिक्रिया