बस दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाइते

काठमाडौं । दोलखाको भिमेश्बर नगरपालिका - ८ चरंगीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

थप विवरण आँउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । 

प्रतिक्रिया