बाढीले बगाएको खुर्कोटको पुल दशैकै बीचमा निर्माण गरिदै

काठमाडौं । सिन्धुली र रामेछाप जिल्लाबीचको आवागमनलाई सुचारु गराउनका लागि बाढीले बगाएको सुनकोशी नदीमाथि रहेको खुर्कोटको पुल दशैकै बीचमा निर्माण गर्न शुरु गरिएको छ ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट सिन्धुली हुदै तराईका जिल्लाहरु जोडने क्षतिग्रस्त सुनकोशी नदीको पुलको एक स्थानमा बेलीव्रिज निर्माणका लागि आवस्यक समानहरु ढुवानी गर्न थालिएको हो ।

प्रतिक्रिया