काठमाडौ। छठ पर्वको मुख्य दिन आज राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। काठमाडौंको  गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठक…