काठमाडौं । संघीय संसदअन्तर्गत बिहीबार विभिन्न चार वटा संसदीय समितिहरुको बैठक बस्ने भएको छ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । …