काठमाडौं  । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई अदालतले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएको हो…