काठमाडौँ । नेपाल प्रहरीकी एक इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसिएको हो। …