नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन् । प्रहरीले काठमाडौं–१६, नयाँबजारका ५९ वर्षीय  तुलाधरलाई पक्राउ गरेको हो । …