कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक आइतबार बिहान बस्ने

काठमाडौ । कांग्रेस केन्द्रीय कार्यसम्म्पादन समितिको बैठक आउने आइतबार ९ बजे बस्ने भएको छ। यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि डाकिएको थियो।

समय परिवर्तन गरेर कांग्रेसले  बैठक बिहान ९ बजेलाई डाकेको छ।  बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाइ अनुरोध गरिएको छ। 

प्रतिक्रिया