परराष्ट्र मन्त्री राणा र राष्ट्रसङ्घीय उप-महासचिव बीच भेट

अमेरिका ।  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उप-महासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुस बीच भेटवार्ता भएको छ । 

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी थिइन् । 

उनले लैङ्कि समानताका लागि नेपाल युएन वुमन सँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताइन् । 
रासस

प्रतिक्रिया