पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । 

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने बताइएको छ ।  

त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको  ।

प्रतिक्रिया