सप्तरीतर्फ जादै गरेकाे बस सप्तकोशीमा खस्यो

विराटनगर । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस सप्तकोशी नदीमा खसेको छ । विहिबार विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो ।
यस सम्बन्धि  थप विवरण आउने क्रममा छ । 

प्रतिक्रिया