राष्ट्रिय दलित आयोगद्धारा राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय दलित आयोगद्धारा आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएकोे छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगद्धारा अध्यक्ष देवराज विश्वकर्माले प्रतिवेदन पेश गरेका हुन ।

प्रतिवेदनमा आयोगद्धारा बार्षिक उपलब्धी समेटिएका छन ।

प्रतिक्रिया