४१ जना प्रहरी उपरीक्षकहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यलयले ४१ जना प्रहरी  उपरीक्षकहरुको सरुवा तथा काज सरुवा गरेको छ । 

कास्की प्रहरी प्रमुख मोहन थापालाई प्रहरी प्रधान कार्यालय मानव अधिकार उल्लघन अनुगमन इकाई नक्सालमा सरुवा गरिएको छ । उनको सट्टामा श्याम बाबु ओलियालाई पठाइएको छ । 

प्रतिक्रिया