चाड पर्व नजिकिएसँगै मुल्यबृद्धि उच्च

काठमाडौं । चाड पर्व नजिकिएसँगै बजारमा मुल्यबृद्धि उच्च भएको छ । एक महिनाको विचमा चिनीदेखि तेलसम्मको भाउ बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

थोक  व्यापारीले मूल्य बढाउँदा बजारमा हरेकजसो खाद्यवस्तुको मूल्य बढ्ेको व्यापारीको भनाइ छ । काँचो तोरी, भटमास र सनफ्लावर तेल उच्च भएको छ भने राजमा, बोडी, सेतो केराउ, मुसुरोको दालको भाउ पनि बढेको छ ।
 

प्रतिक्रिया