प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटेल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो। कुराकानी क्रममा दुइदेशको आपसी हितका विषयमा छलफल भएको थियो । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।

‘हाम्रो माया घर’ को निर्माणले गति लिँदै
बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत थालियो
चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व
झापामा ६१६ नयाँ क्षयरोगी
कुसहा–मौवहा–बेल्ही सडक जीर्ण
कृष्णमार्गका लागि १० करोड बजेट सुनिश्चित
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
_LI0qz2fJnY_dimf3cfojuld1bo8renyyqv0tnofugppdon661we0fvc64hvqsieljdgqkl5_Lcro1r2Mzg_fmp0zxnfsco8xttgdnafcfdhvigcw8dvymdsopakfwwtee43jvcla7kym6ax.jpg)
प्रतिक्रिया