सहकारीको रकम ठगेर फरार रहेका २९ जना को-को हुन्  (सूचीसहित)

काठमाडौं । सहकारी ठगी प्रकरणमा २९ जना फरारको सूची सार्वजनिक भएको छ ।

सहकारी ठगी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हाे । उक्त प्रतिवेदनमा जीबी राईसहितका २९ जना समितिको बयानमा उपस्थित नभएको र फरार रहेको उल्लेख गरिएको छ ।

उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

1

प्रतिक्रिया