यस्तो छ सहकारी समितिमा रवि लामिछानेले दिएको बयान (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिमा  दिएको बयान सार्वजनिक भएको छ ।

शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले उनले पारिश्रमिक वापत ‍मासिक ५ लाख लिएको बताएका छन्। 

समितिबाट उनलाई  ५१ प्रश्न सोधिएको थियो ।

प्रतिक्रिया