प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस

काठमाडौँ। संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका हुन्। आज बसेको संवैधानिक परिषदको वैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरेको हो ।

प्रतिक्रिया