‘जनप्रतिनिधि जनताप्रति जवाफदेही हुनुपर्छ’

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा तोसिमा कार्कीले जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उनिले  बताइन् ।

नेपाल प्रेस सोसाइटीले आज आइतबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद कार्कीले जनताप्रति जवाफदेही भएर काम गर्न सके मात्रै देश बन्ने उनिले बताइन् ।

उनिले भनिन, “अबको नेतृत्व भनेको शासक होइन, सेवक हुन सक्नुपर्छ, जनता र देशप्रति जवाफदेही बन्नुपर्छ ।”

रासस

    

प्रतिक्रिया