४० सहसचिवको सरुवा(सूचीसहित)

काठमाडौँ । सरकारले ठुलो संख्यामा सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।

संघ, प्रदेश र स्थानीय गरी तीनै निकायमा कार्यरत ४० सहसचिवहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया