सभामुख र प्रमुख सचेतकहरू सहमति जुटाउन फेरि छलफलमा

काठमाडौ।प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सहमति जुटाउन सभामुख र प्रमुख सचेतकहरू  पुनः छलफलमा जुटेका छन्। यसअघि आजै सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्र संसदीय दलको बैठक बसेको थियो। बैठक सकिएपछि सभामुख र दलका प्रमुख सचेतकहरूको बैठकले निरन्तरता पाएको हो।

एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माओवादी  केन्द्रको माग छ।

सभामुख देवराज घिमिरेले भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएकाले हटाउनु नपर्ने निष्कर्ष सुनाएपछि २६ भदौको बैठकमा माओवादीले अवरोध गरेको थियो।त्यसपछि माओवादी संसदीय दलको शुक्रबारको बैठकले भट्टराईले जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको निष्कर्षसहित संसद् अवरोध कायम राख्ने निर्णय गरेको छ।

प्रतिक्रिया

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

लागुऔषध दुर्व्यसन तथा आत्महत्या न्युनीकरण गर्न प्रहरीको सचेतना कार्यक्रम

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्द…

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

कोप–२९ सम्झौता, जलवायु सहयोग र वित्तका लागि नयाँ युगको सङ्केत

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश

सर्वोच्चद्वारा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रह…

अनावश्यक खर्च कटौती गर्नुपर्छ  : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोली घटना स्थलमा

मृत भेएिका युवा र युवतीबारे अनुसन्धान गर्न प्रहरीको फरेन्सिक बिज्ञ सहितको टोल…