ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङ शनिबार राति भूकम्प गएको छ ।

शनिबार राति ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । 

प्रतिक्रिया