भोटेकोसी नदीमा खसेको गाडी भेटियो, यात्रु भने बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा खसेको गाडी भेटिएको छ । तर, यात्रुको अवस्था भने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।  

गाडी साँझ नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको  हो । 


 

प्रतिक्रिया