भोटेकोसी नदीमा खस्यो गाडी

काठमाडौं ।  सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको छ ।

शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको  हो । 

त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको छ ।  क्रेनमा झुण्डिएर खोजी गर्ने प्रयास भइरहे पनि अझै गाडी फेला परेकाे छैन । 

प्रतिक्रिया