आबुखैरेनीबाट बस खहरे खोलामा खस्यो, ११ जना घाइते

तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आबुखैरेनीवाट ग.१.ख  ९४०२ नम्बरको बस खहरे खोलामा खसेको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।  दुर्घटना ११ जना घाइते  भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।   

प्रतिक्रिया